काठमाडौं अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले बरिष्ठ हास्यउकलाकार मदनकृष्ण श्रेष्ठलाई लिएर ‘सुख दुःख’मा निर्देशा गर्ने भएकी छिन् । उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको छ । चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई कथा मन परेपछि अभिनेत्री ढुंगानाको निर्देशनमा बन्नृ यस चलचित्रमा अभिनय गर्न राजी भएको बताएका छन् । मदनकृष्णलाई फिल्ममा…