काठमाडौं चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत हिेर्न मिल्ने भएको छ । यस चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन् । आर्टमान्डूले निर्माण गरेको ’ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । समीक्षकहरूबाट सकारात्मक समीक्षा पाएको यस चलचित्रको…