५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘हरिबहादुरको जुत्ता’ फूलपातीदेखि प्रदर्शन, जेनजी आन्दोलनसँग कथावस्तु मिल्दोजुल्दो

काठमाडौं । फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अहिले प्रचारप्रसारमा व्यस्त छ। बिहीबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्माता, निर्देशक र कलाकारहरूले चलचित्र किन हेर्नुपर्ने भन्नेबारे आफ्नो धारणा राखे। ट्रेलर सार्वजनिक भएसँगै फिल्मको कथावस्तु जेनजी आन्दोलन र त्यसका मागसँग मिल्दोजुल्दो देखिएको चर्चा भएको थियो। सोही प्रश्नमा अभिनेता हरिवंश आचार्यले कथा गत…