ललितखबर/ललितपुर नेपाली चलचित्रका ‘हिरो’हरुलाई एउटा आरोप छ । हिरोहरु नाच्नै जान्दैनन् । कतिपय ‘हिरो’हरु लाजै नमानी सञ्चारमाध्यमहरु अगाडि उभिएर ‘म त नाच्न जान्दिन । कोरियोग्राफरले जिउ हल्लाइदिएका हुन् ।’ https://www.youtube.com/watch?v=A9WR1NIh2LA&t=1s पुराना हिरोहरु राजेश हमाल, भुवन केसीदेखि पछिल्लो पुस्ता अनमोल केसीसम्म यो श्रृखला दोहोरिएकै छ । दायहाङ राई आर्यन सिग्देललगायत हिरोहरु पनि नृत्यमा कमजोर बनेरै धेरै…