ललितखबर विस्तारै नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ । फरक फरक जनरामा चलचित्र निर्माण हुनेक्रम बढेसँगै एकातिर नेपालमा दर्शकको चलचित्रप्रति चासो बढ्दो छ भने देश बाहिर नेपालीहरुको बस्ती रहेको सहरमा चलचित्रको शोहरु थपिन सुरु भएको छ । पछिल्लो समय नेपाली चलचित्र निर्माणको क्रम पनि बढ्न थालेको छ । बडादशैंको उत्सवबीच यही असोजमा ५ चलचित्र प्रर्दशनको…