काठमाडौं । गायिका एलिनासँगको सम्बन्धविच्छेदपछि सामाजिक संजालमा बढ्दो आलोचना, धम्की र चरित्र हत्या गर्ने प्रयासले आफू मानसिक रूपमा पीडित बनेको भन्दै पूर्वश्रीमान विष्णु सापकोटाले गुनासो गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत लामो विज्ञप्ति सार्वजनिक गर्दै उनले सहमतिमा भएको सम्बन्धविच्छेदलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रुपमा भइरहेको भ्रामक प्रचार र टिकटक भिडियोहरूले आफ्नो व्यक्तिगत तथा सामाजिक…