ललितखबर होस्टेल सिक्वेलबाट नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता नाजिर हुसेनको भूमिकामा सर्वत्र चर्चा हुन्छ । उनका फ्यानहरुको कुनै कमी पनि छैन । तर नाजिरले बक्स अफिसमा हिट चलचित्र दिन सकेका छैनन् । https://www.youtube.com/watch?reload=9&v=3Yar3NOF7Gs भर्खरै नाजिर केन्द्रमा रहेको चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’को ट्रेलरमा सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता नाजिर अनौठो रुप देखिन्छ…