काठमाडौं अभिनेता अक्षय कुमार र अर्शदसँग आफ्नो प्रर्दशन्मुख चलचित्र ‘जाली एलएलबी ३’ को ट्रेलर सार्वजनिकको विषयमा झगडा परेको छ । अभिनेता अक्षय कुमारले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियो अनुसार सह–अभिनेता अर्शद वार्सीसँगको चलचित्र ‘जाली एलएलबी ३’ को ट्रेलर सार्वजनिक गर्ने विषयमा झगडा भएको छ । ‘जॉली एलएलबी ३’ को ट्रेलर सार्वजनिक गर्ने विषयमा विवाद भएको भन्दै…