काठमाडौं पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् विजय बराल । पूर्ण बहादुरको सारंगीबाट चलचित्र क्षेत्रमा चम्केका अभिनेता बराल लामो समयदेखि अभिनेता दयाहाङ राईसँग सहायकको भूमिकामा देखिदै आएका थिए । यही तिहारको भाईटिकाबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता विजय बराल र दयाहाङ राई आमुन्ने सामुन्ने हुँदेछन् । उनीहरुबीच मुटभेड भएको दृश्य भर्खरै सार्वजनिक भएको…