ललितखबर चलचित्र माग्नेराजाका अभिनेता केदार घिमिरेले स्कूले जीवनका कष्टकर दिनहरु सुनाएका छन् । चलचित्र प्रबद्र्धनका लागि काठमाडौंको जावहिलस्थित एक विद्यालय पुगेका अभिनेता घिमिरेले आफूले विद्यालय जाँदा स्कूल ड्रेस लगाउन नपाएको अभावका कुरा सुनाए । स्कूल ड्रेसका कुरा गर्दा ‘दशैंका लुगा छँदैछन् नि’ भन्दै उतिबेला घरकै कपडा लगाउनु पर्ने बाध्यता रहेको बताए । ऋाफूहरु माटोमा घिरेली…