स्वभावतः वालवालिकाहरु छिट्टै डराउछन् । उनीहरुभित्र उव्जेको डर र त्रासले मान्छेको जीवनमा धेरै फरक पारिरहेको हुन्छ । यस्तै कथामा निर्माण भएको साइकोलोजिकल थ्रिलर चलचित्रको टिजरमा रोचक दृश्य रहेको छनक दिएको छ । भर्खरै सार्वजनिक भएको टिजरमा वाबु मरेको सपना देखेकी वालिकाको दृश्यबाट सुरु हुन्छ । बुवा पात्रमा अभिनय गरेका अपर्ण थापाले छोरीलाईसपनामा मरेको देखेको…