२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘परालको आगो’को वर्कसप: छायाङ्कन भदौ २६ देखि सुरु हुने

काठमाडौं । साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्म वर्कसप चरणमा प्रवेश गरेको छ। आइतबारदेखि कलाकारहरुलाई वर्कसपमा सहभागी गराइएको र भदौ २६ गतेदेखि छायाङ्कन सुरु गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ। वर्कसपमा शीर्ष कलाकार सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा लगायत सहभागी छन्। कलाकार जितु नेपाल ‘मुन्द्रे’को बाहिरिएपछि सौगात मल्ल भित्रिएका र…