३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आमाको नामबाट नागरिकता पाउने व्यवस्था लागू भएपछि रेखा थापाले गृहमन्त्रीलाई दिइन् धन्यवाद

काठमाडौं । नायिका रेखा थापाले आमाको नामबाट नागरिकता पाउने कानुनी मार्ग खुलेकोमा गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएकी छिन्। गृहमन्त्री निवासमै पुगेकी थापाले यो निर्णय महिला अधिकार र समानताको दिशामा ऐतिहासिक उपलब्धि भएको बताउँदै गृह मन्त्रालयको प्रयासको खुलेर प्रशंसा गरेकी हुन्। थापाले सामाजिक सञ्जालमार्फत भनिन्, “अब आमाको नामबाटै नागरिकता लिन सकिने व्यवस्था गरिएको छ, जुन नेपाली…