नेपाली चलचित्र चलचित्रमा नयाँ अभिनेत्री राजश्री थापाको प्रवेश भएको छ । चलचित्र ‘जदौ’मा नयाँ अभिनेत्री राजश्री थापालाई निर्देशकहरु काजी लिम्बू र अन्जन शर्माबन्धित गराएका हुन् । मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन । अभिनेत्री थापासँगै चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा,नीति शाह,प्रभातपाल ठकुरी,बिनोद न्यौपाने,गीता अधिकारी,शारदा गिरी,सन्ध्या श्रेष्ठ,अनिल…