काठमाडौं भोली शुक्रबारदेखि प्रर्दशनको तयारीमा रहेका चलचित्रहरु ‘मोहोर’ र ‘सिटामोल’को अग्रिम टिकट खुलेपनि अधिकाशं हलको बिक्रीको अवस्था निराशाजनक देखिएको छ । चलचित्रले देशभरका करिव १ सयको संख्यामा शो पाए पनि धेरै हलको टिकट बिक्री ज्यादै न्युन देखिन्छ । क्युअफएक्स चेन हलहरुमा चलचित्रको टिकट दुई चारवटा मात्रै भएको देखिन्छ । क्यूएफएक्स चेनले उपत्यकामा १५ शोज र…