काठमाडौं भर्खरै चलचित्र ‘जलाकी’को गज्जवको पोस्टरहरु सार्वजनिक भएका छन् । पोस्टरमा अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीको फरक फरक मनोभाव देखिन्छ । पोस्टरमा धिरज र उपासनासँग रोमान्टिक मुडमा छन् भने अर्को एक पोस्टरमा भावुक अवस्थामा देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा अर्की अभिनेत्री शिल्पा मास्के भने समेटिएको छैन । यही असोज २१…