चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । चलचित्रको गीतमा गाँउबाट शहर पसेको छोराले आमाको स्मरण गरेको कथा सार देख्न सकिन्छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ । गीतमा विभिन्न आरोह र अबरोहले आइरहेका आम गीतभन्दा…