राख्यो नयाँ रेकर्ड, पुग्यो एक नम्बर ट्रेडिङमा पछिल्लो समय गायक दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ले इन्टरनेटमा नयाँ रेर्कड बनाउदै सनसनी फैलाएको छ । https://www.youtube.com/watch?v=NfCLgB-oUYs २१ घण्टा अघि सार्वजजिक भएको सो गीत १७ लाख १७ हजारले हेरिसकेका छन् भने युट्युवको गीत सेक्सनमा एक नम्बर ट्रेडिङमा पुगेको छ । गायिका विष्णु माझीको रेकर्ड…