काठमाडौं । चर्चित अभिनेता विपिन कार्की नयाँ फिल्म ‘भाइटीका’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। यस वर्ष सुपरहिट बनेको फिल्म ‘ऊनको स्वीटर’ पश्चात कार्कीले नयाँ फिल्ममा मुनाफा साझेदारको रूपमा आवद्ध हुँदै फरक मोडेल अपनाएका छन्। कलाकारहरूले महँगो पारिश्रमिक लिने चर्चा चलिरहेका बेला कार्कीले व्यवसायिक साझेदारीको रूप लिनुलाई नेपाली फिल्म वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।…