३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रविको पक्षमा खगेन्द्र लामिछानेदेखि किरण केसीसम्मका कलाकारले गरे हस्ताक्षर (तस्वीरहरू)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा कलाकाहरू खुल्न थालेका छन् ।

सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिशोधविरुद्धको रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको हो । उक्त हस्ताक्षर अभियानमा शुक्रबार कलाकारहरूले पनि साथ दिएका छन् ।

काठमाडौंमा कलाकारहरू किरण केसी, रमेश उप्रेति, अशोक शर्मा, खगेन्द्र लामिछाने, गायक खेम सेन्चुरी, चलचित्र पत्रकार प्रकाश सुवेदीलगातयतले लामिछानेको पक्षमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।