काठमाडौं । चर्चित गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा दुव्र्यवहार गर्ने प्रयोगकर्ताविरुद्ध सुरु गरेको ‘प्रोफाइल सार्वजनिक अभियान’ औपचारिक रूपमा अन्त्य भएको छ। गायिका चौहानले एक भिडियो सन्देशमार्फत अभियान समाप्त भएको घोषणा गरेकी हुन्। केही दिनयता चौहान र अधिकारीले अभद्र गाली, छुद्र शब्द र अश्लील सन्देश पठाउने प्रयोगकर्ताका फेसबुक प्रोफाइलहरू सार्वजनिक गरिरहेका थिए। व्यक्तिगत…