काठमाडौं चलचित्रमा स्टारको अर्थ हुन्छ जहाँ त्यही बिक्नु । सुपरस्टारले अभिनय गरेको चलचित्र जहाँत्याही दर्शकको भीड हुनु पर्ने हो । पछिल्लो समय नेपाल चलचित्रका सुपरस्टार(महानायक) राजेश हमाल आफ्नो चलचित्र ‘नरसिंहाः अवतार’ को प्रचारमा दिलोज्यान दिएर लागेका छन् । चलचित्रको प्रर्दशनअघि प्रचारप्रसारमा उनी सर्वत्र देखिए । हरेक कार्यक्रममा महानायक हमाल सहभागी भएर विचार राखे । चलेका…