२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्देशक माओत्से गुरुङको दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा चर्चित अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरूको दोस्रो सहकार्य हो, जसअघि माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको ‘दयारानी’मा दयाहाङ मुख्य भूमिकामा थिए। निर्देशक गुरुङले ‘पेन्सनपट्टा’लाई अझ परिस्कृत ढंगले निर्माण गर्दै उत्कृष्ट कथा दर्शकलाई प्रस्तुत गर्ने योजना रहेको बताएका छन्। सिनेमाको कथा…