ललितखबर कलाकार प्रभात लामाले पुर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि राजावादी रिसाएर धम्की दिएका छन् । सामाजिक सञ्जालमार्फत कलाकार लामाले राजावादीको धम्की पाएपछि आफूले पुर्वराजाको क्यारिकेचर गर्दा के गतल भयो ? भन्दै प्रश्न गरेर दुखेसो पोखेका छन् । उनले लेखेका छन् ‘केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ। ’ उनले हाल गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको…