३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्देशक निश्चल बस्नेतको स्वर र नृत्य रहेको चलचित्र महाभोजको गीत ‘लालुमै’ सार्वजनिक

  काठमाडौं निर्देशक तथा कलाकार निश्चल बस्नेतको स्वर र नृत्य रहेको चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । राजधानीको ठमेलस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतमा निर्देशक बस्नेतसँगै अभिनेत्रीहरु अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, दयाहाङ राई र खगेन्द्र लामिछानेको नृत्य हेर्न सकिन्छ । चर्चित निर्देशक…