चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रर्दशनको काउण्टडाउन सुरु भएको छ । चलचित्र प्रर्दशनको सयदिने काउन्ट–डाउन सुरु गर्दै निर्माण पक्षले आज पोस्टर पनि सार्वजनिक गरेको छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते प्रर्दशन हुँदैछ । पोस्टरमा तराइको धानबारीको फाँट र छेउमा केराको बगानमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर…