काठमाडौं चलचित्र ‘महाभोज’को निर्माण पक्षले निर्धारित मितीमा प्रर्दशन गर्न नसकेकोे क्षमा मागेको छ । अब चलचित्र यही जेठ ३० गतेदेखि प्रर्दशन सुरु हुने जानकारी दिइएको छ , पछिल्लो समय राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको हो ।…