पूर्व मोडेल काजा सोकोलाले ७३ वर्षीय हलिउड चलचित्र निर्माता हार्वे वाइन्स्टाइनलाई यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्, जसमा उनी दोषी ठहरिएका थिए । २०२० मा, न्यूयोर्कको सर्वोच्च अदालतले हार्वेलाई दोषी घोषित गर्ने फैसलालाई उल्ट्यायो । अब यस मुद्दामा समीक्षा मुद्दा चलिरहेको छ, जसमा वाइन्स्टाइनका बचाउ वकिलहरूले साक्षी र प्रमाणहरूको पुनस् जाँच गरिरहेका छन् । अब…