२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘मिरमिरे’मा प्रकाश सपूत

  पछिल्लो पुस्ताका चर्चित अभिनेता प्रकाश सपूत चलचित्र ‘मिरमिरे’मा अभिनेता अनुबन्ध भएका छन् । केही समयअघि अभिनेता दयाहाङ राईलाई अनुबन्ध गराएको निर्माण पक्षले अभिनेता प्रकाशलाई यो सिनेमामा प्रवेश गराएको हो । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् । चलचित्रको निर्देशन यम शेर्पाले गर्ने भएका छन् । चलचित्र ‘कार्साङ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा…