काठमाडौं । नायक अनमोल केसीले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘बाटुलो जुन’ राखिएको छ । होम प्रोडक्सनमा बन्न लागेको फिल्मको तयारीमा अनमोल लागिरहेका छन् । फिल्मका निर्देशक तथा निर्माता भुवन केसीले कथालाई अन्तिम रुप दिन लागिपरेका छन् । पहिलो चरणको छायांकन एक साता गरेपछि निर्माणपक्षले भदौमा बाँकी छायांकन गर्नेछ । फिल्मले ग्रामीण परिवेशको कथा…