३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभिनेत्री पन्तको विवादास्पद अभिव्यक्तीपछि पूर्व नवयुवराज हृदयेन्द्रको टिप्पणी– ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा गाह्रो हुन्छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ भनी लेखेका हुन् । उनले लेखेका छन्,'कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ…