काठमाडौं पछिल्लो समय अभिनेत्री पुजा शर्माका चलचित्रहरुको टिकट बिकेनन् । तर, बोली चाही युट्युवमा भयङ्कर नै बिक्रि भयो । धेरै युट्युवरले उनको अन्र्तवार्ताबाट कमाए । सधैं विवादमा रमाउने पुजा शर्माका धेरै भिडियो क्लिपहरु सामाजिक सञ्जालमा भाइरल छन् । चर्चा हेर्दा उनी चलचित्र क्षेत्रमा सुपरहिट नायिका झैं लाग्छ । तर उनको चलचित्र हेर्न जाने दर्शक भेट्नै…