काठमाडौं आउँदो साता चलचित्र ‘जार’ प्रर्दशन हुँदैछ । यस चलचित्रमा नयाँ कलाकारको रुपमा गीताञ्जली थापाको अभिनय हेर्न सकिन्छ । नेपाल्री चलचित्रका लागि उनी नयाँ कलाकार हुन् । तर उनी संसारभरका चलचित्रका लागि भने नयाँ होइनन् । सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको चलचित्रमा चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन्…