२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको लेलेमा एक बृद्ध मृत अवस्थामा भेटिए

काठमाडौं ललितपुरको लेलेस्थित लप्सेमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–६ लप्सेस्थित टहरा बनाई बस्ने मकवानपुर घर भएका ६५ वर्षीय पुड्के घलान मृत भेटिएका हुन् । आइतबार उनी सोही टहरा नजिकै मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।