चापागाँउ दक्षिण ललितपुरको एउटा केन्द्रको रुपमा विकास भइरहेको गोटिखेलमा जागिरका लागि आवेदन खुलाइएको छ । महाकाल गाँउपालिकाले विभिन्न पदमा रोजगारीका लागि आवेदन मागेको हो । गाँउपालिकाले मेडिकल अधिकृत,सूचना प्रविधि अधिकृत,ल्याव असिष्टेण्ट र हलका सवारी चालकका लागि पत्रिकामा सूचना प्रकाशित गरेर आवेदन मागेको हो । नेपाल सरकारको नियमानसार सेवा सुविधा दिइने उक्त पदहरुमा करारमा गाँउपालिकाले नियुक्त…