६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चापागाँउमा डोजरको ठक्करपछि स्थानीय तामाङको मृत्यु,डोजर चालक विरामी

काठमाडौं ललितपुरको चापागाँउमा एक डोजरको ठक्करपछि एक स्थानीयको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा ना.१ क ५९१३ नम्बरको जेसिवी डोजरको ठक्करबाट पैदलयात्री ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको हो । डोजर पछाडि आउने क्रममा ठक्कर दिएपछि उनी घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य…