चापागाँउ
दक्षिण ललितपुरको एउटा केन्द्रको रुपमा विकास भइरहेको गोटिखेलमा जागिरका लागि आवेदन खुलाइएको छ । महाकाल गाँउपालिकाले विभिन्न पदमा रोजगारीका लागि आवेदन मागेको हो ।
गाँउपालिकाले मेडिकल अधिकृत,सूचना प्रविधि अधिकृत,ल्याव असिष्टेण्ट र हलका सवारी चालकका लागि पत्रिकामा सूचना प्रकाशित गरेर आवेदन मागेको हो ।
नेपाल सरकारको नियमानसार सेवा सुविधा दिइने उक्त पदहरुमा करारमा गाँउपालिकाले नियुक्त दिनेछ ।
आगामी पुस ३ गतेभित्र गाँउपालिकाको इमेल ठेगानामा आवेदन दिन सकिने सूचनामा उल्येख छ ।
२५ मंसिर २०८१, मंगलबार
518
Shares
प्रतिक्रिया