६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको धोविघाटमा एक युवक मृत फेला

२० कार्तिक । ललितपुरको धोविघाटमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–३ धोविघाट बस्ने ५० वर्षीय प्रदिप रजक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।