२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरलाई विकट पारिएको जगदिश खरेलले गोटिखेल पुगेर आरोप लगाए

चापागाँउ सञ्चारकर्मी हुँदै राजनीतिमा होमिएका पत्रकार जगदिश खरेलले दक्षिण ललितपुरको गोटिखेल क्षेत्रलाई विकट पारिएको आरोप लगाएका छन् । आसन्न निर्वाचनका लागि रास्वपाबाट उम्मेदवार रहेका बुद्धरत्न महर्जनसँगै प्रचारको क्रममा गोटिखेल पुगेर उनले भने, ‘एकपल्ट समाजका मान्छेहरु बसेर प्रश्न गरौ । यो ठाँउलाई कसले पा¥यो ?’ चापागाँउबाट दुई लेनको सडक सलल बनाएको खण्डमा गोटिखेल क्षेत्र विकट नरहने…