ललितपुर ललितपुर क्षेत्र नं. १मा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वपाको अग्रता लिएको छ । दक्षिण ललितपुरको मत गणनाको क्रममा नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाले अग्रता लिइरहेको अवस्था गोदावरी नगरपालिकाको मल गणनापछि उल्टदै भएको हो । प्राप्त मतगणना अनुसार रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले ७ हजार १ मत पाउदा नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा ७ हजार ६४ मत…