२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोकनाका सम्पदा जोगाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

काठमाडौँ अन्तपरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको खोकनाका सम्पदा जोगाउन निर्देशन दिएकी छन् । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिएकी हुन् । कठमाडौं नीजगढ द्रुतमार्गका कारण खोकनाको सिकाली मन्दिरलगायत ऐतिहासिक सम्पदामा असर गर्ने र…