३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको टिकाभैरवमा बुलेट दुर्घटना, चालकको नि धन, एकजना घाइते

चापागाँउ कान्तिलोकपथ सडकअन्र्तगत ललितपुरको टिकाभैरवमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको नि धन भएको छ भने अर्का यात्रु घाइते भएका छन् ।ललितपुर प्रहरीले दिएको जानकारी अनुसार टिकाभैरव हुँदै चापागाउँतर्फ आउने क्रममा शनिबार राति मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा जनकपुर ढल्केवर घर भई हाल काठमाडौँको कपन बस्ने ४३ वर्षीय उत्तम लामाको नि धन भएको छ ।…