चापागाँउ ललितपुरका स्थानीय नेताहरु विभिन्न समूह र गुट उपगुटमा विभाजित छन् । नेताहरुबीचको आपसी द्वन्द्वले आन्तरिक राजनीतिमा गहिरो प्रभाव पारिरहेको अवस्थामा आज आसन्न निर्वाचनमा उम्मेदवारी दिएका उदयशम्शेर राणा,प्रेमकृष्ण महर्जन र जितेन्द्र मलेखुले पुर्वसासंद तथा जिल्ला सभापति मदन बहादुर अमात्यसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा तीनै नेताहरुलाई आशीर्वाद दिँदै विजयको लागि शुभकामना दिएको काँग्रेस श्रोतले…