१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटनको वालकुमारी मन्दिरको पुर्ननिर्माणपछि उद्घाटन

पाटन (ललितपुर) ३० फागुन । ललितपुरको पाटनस्थित वालकुमारीको मन्दिरको पुर्ननिर्माणपछि उद्घाटन गरिएको छ । आव विहान राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरको उद्घाटन गरेका हुन् । राष्ट्रपति पौडेलले मन्दिरको उद्घाटनपछि काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । उनले पर्यटनको विकासका लागि…