५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोञ्ज्योसोममा माघे संक्रान्तिको अवसरमा एक साता लामो विदा

ललितखबर दक्षिण ललितपुरको कोञ्ज्योसोममा माघे संक्रान्ति र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा एक सातासम्म सार्वजनिक विदा दिने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले सार्वजनिक सूचना प्रकाशित गरेर माघ १ गतेदेखि ६ गतेसम्म गाँउपालिकाको कार्यालय, विद्यालय र संघसंस्थाहरुमा समेत सार्वजनिक विदा घोषणा गरेको हो । दक्षिण ललितपुरको नल्लु, भारदेउ, चौघरे, दलचोकी र…