ललितखबर १२ वैशाख । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले इतिहासकै पहिलोपल्ट दिक्षान्त समारोह आयोजना गर्दै ४ सय ६५ विद्यार्थीलाई दिक्षित गरेको छ । दिक्षान्त समारोहमा कुलपती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागी विद्यार्थी हरूलाई दिक्षित गरेका थिए । प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोगंलले पहिलो दिक्षान्त कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताए । मकवानपुर ललितपुर र काभ्रेलगायतका दुर्गम…