१४ असार । ललितपुरको नख्खुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१८ नख्खुस्थित एक चिया पसलमा उनी मृत फेला परेका हुन् । चितवन कोई नेपाल् कन्ट्रक्सनमा काम गर्ने चितवन घर भएका ४५ वर्षीय अर्जुन प्रसाद पौडेल कन्ट्रक्सनभित्र रहेको टहरे चियापसलमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा ललितपुर…