६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलात्कारको आरोप लागेका युवक सुनाकोठीबाट पक्राउ

काठमाडौं १७ असार । बलात्कारको आरोप लागेका युवक चापागाँउबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कार(जबरजस्ती करणी) मुद्दाका फरार ललितपुर गोदावरी नगरपालिका–६ बस्ने ५० वर्षीय कृष्ण कुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका–३ गिरीटोलका स्थायी बासिन्दा रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका…