गोदावरी ५ जेठ । गोदावरी नगरपालिकामा खेताला पाउन् छाड्ेपछि किसानहरुले आधुनिक थ्रेसर मेसिनले छिटो, कम खर्च र समयको बचत हुने भएकाले मेसिनतर्फ आकर्षित हुन् थालेको छ । गोदावरी नगरपालिका वडा १ का किसान रामहरी तण्डुकारले परम्परागत रुपमा गोरु र खेताला पाउन् मुस्किल हुँदै जाँदा यतिबेला ९० प्रतिशत किसानले थ्रेसर मेसिनको प्रयोग गर्न थालेको बताएका छन्…