ललितखबर २६ मंसिर । ललितपुर महानगरले लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ हटाएको विरोधमा अभियन्ता ई: ललितपुर महानगर कार्यालयपरिसर पुगेर प्लेकार्ड सहित विरोध जनाउन मंगलबार दिउँसो पुगेका थिए । तर स्थानीयले फुटपाथ राख्न नहुने भन्दै अभियन्ता ई: लगायत समर्थकलाई प्रर्दशन स्थलबाट प्लेकार्ड च्यातेर लखेटेका छन् । हेरौं प्रर्दशनका केही रोचक दृश्य : अभियन्ता ई: को समर्थन गर्न…